बिएल संवाददाता
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुनको मूल्य ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको मूल्य भने ९० हजार ७०० सय रुपैयाँ रहेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार भने प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया