पूजाले किनिन् महगों थ्री बीएचके घर

दक्षिण भारतिय फिल्म क्षेत्रमा राम्रै नाम कमाएकी पूजा हेग्डेले महगों घर किनेकी छन्।

उनले आफ्नै कमाइले थ्री बीएचके घर किनेकी हुन्। ‘राधे श्याम’मा नायक प्रभाषसँग काम गरेपछि उनको नाम एकाएक चम्किएको थियो। नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि उनले काम गर्दैछिन्।

एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भएपछि उनको राम्रै चर्चा भईरहेको छ। पछिल्लो समय नायक सलमान खानसँग पनि चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन्।

 

 

प्रकाशित मिति: : 2021-02-20 07:15:00

प्रतिकृया दिनुहोस्