‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गतकाे खेलमा नर्थ म्यासेडोनियामाथि अष्ट्रियाले जित निकालेकाे छ।
रोमानियाको बुचारिस्टमा आइतबार राति भएकाे खेलमा अष्ट्रियाले म्यासेडोनियालाई ३–१ गाेल अन्तरले पराजित गरेकाे हाे।
अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक–एक गोल गरे।

याे जितसँगै समूह 'सी' को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ। अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया