दैनिक दुई झोलुङ्गे पुल निर्माण

गोरखापत्र

काठमाडाैं

देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन्।

सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको हो। सरकारले चालू आर्थिक वर्षमा छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: : 2021-02-23 06:34:00

प्रतिकृया दिनुहोस्