गायिका अन्जु पन्तले थिर कोइरालासगँ गाँसिन लगनगाँठो 

गायिका अन्जु पन्तले विवाह गरेकी छन्।

बुधबार उनले थिर कोइरालासगँ विवाह गरेकी हुन्। यसअघि गायक मनोजराजसँग वैवाहिक जिवनमा बाँधिएकी अन्जुको डिभोर्स भएको लामो समय भईसकेको छ।

थिर र अन्जु केही वर्ष देखि प्रेम सम्बन्धमा थिए। उनीहरुले  क्रिस्चिएन धर्म अनुसार पाटनस्थीत एक चर्चमा विवाह गरेका हुन्।

अन्जुकी छोरी परितोशिका पन्तले सामाजिक सञ्जाल मार्फत यो कुरा जानकारी गराएकी हुन्।  

प्रकाशित मिति: : 2021-02-25 08:22:00

प्रतिकृया दिनुहोस्