बृहत् सडक सञ्जाल

गोरखापत्र

काठमाडाैं

प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ।

यो अवधिमा प्रदेश सरकारले सडक निर्माणलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छन्। वार्षिक बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार निर्माणमा खर्च भइरहेको अवस्थामा सडक निर्माणले गति लिएको छ।

प्रदेश सरकारले नागरिकको जीवनलाई सहज बनाउन र सेवा सुविधामा पहुँच वृद्धि गर्न सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हो।

प्रकाशित मिति: : 2021-02-28 07:36:00

प्रतिकृया दिनुहोस्