यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत जारी फाइनलमा साविक बिजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले दाेस्राे गाेल गरेकाे छ।
लुसेल स्टेडियममा जारी खेलमा अर्जेन्टिनी भेट्रन एन्जेल डिमारियाले खेलकाे ३६औँ मिनेटमा गाेल गरेका हुन्।
यसअघि अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सीले पेनाल्टीमार्फत् खेलकाे २२औँ मिनेटमा पहिलो गाेल गरेका थिए।
यो मेस्सीको जारी विश्वकपमा छैठौ गोल थियो ।
यो गोलसँगै उनले आफ्नो देशको विश्वकप नजिक मात्र पुर्याएनन्, आफूलाई गोल्डेन बुट दाबी नजिक पनि पुर्याए ।
| aljazeera
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया