निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ बनाउदै

Photo : milan facebook
Photo : milan facebook

गोर्खाली सैनिकको वीरतामा आधारित चलचित्र  ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ।

चलचित्रका निर्देशक मिलन चाम्सले एक कार्यक्रमको आयोजना गरी यो कुराको जानकारी दिएका हुन्। चलचित्र  ‘गोर्खा वारियर’ सन् २०२२ मा रिलिज हुने बताईएको छ। 

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ र विजय लामाको मुख्य भुमिका रहनेछ। । 
 

प्रकाशित मिति: : 2021-03-03 07:22:00

प्रतिकृया दिनुहोस्