अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
मुक्ति गौतम
मणिपुरमा मातृभाषा र राष्ट्रभाषा बाहेक त्यहाँको प्रान्तीय भाषा मणिपुरी अनिवार्य रुपमा पढनु र जान्नुपर्छ।
यसरी भारतका बेग्ला-बेग्लै प्रान्तमा बस्ने नेपालीहरूले आ-आफ्ना प्रान्तीय भाषा बोल्ने र पढ्ने गर्दछन। यसले गर्दा नेपाली भाषा एउटै भए पनि प्रान्तीय भाषाको प्रभावले बोली-चालीमा त्यहाँको प्रान्तीय भाषाका शब्दहरू हाम्रा भाषामा मिसीएका हुन्छन्।
यसले गर्दा एउटा प्रान्तको नेपाली भाषी अर्को प्रान्तका नेपाली गाउँमा जाँदा भाषाको समस्या हुने गर्दछ। एउटा उदाहरण ः
एकदिन आसाम बस्ने हाम्रा आफन्त कहाँ म मणिपुर बस्ने पाहुना गएको थिएँ। दुईदिन पछि कुरा हो। म सिकुवामा बसीरहेको थिएँ। त्यो घरकी हजुरआमाले एक्कासी मलाई सोध्नुभयो- 'नानी त्यो पल्लो कोठाबाट 'ढाडी' ल्याइदिनुहोस् न।'
म अन्कनाएँ।
अर्कोपटक थप्नु भयो- 'नानी 'गम' पाउनु भएन ?'
म झन् अकमक्क परेँ।
तेस्रोपटक फेरि भन्नुभयो- 'भयो 'बाद' दिनुहोस।'
एकछिन हाँसो भयो। ढाडी-मान्द्रो, गम-थाहा र बाद-छोडीदिनु भन्ने अर्थ बुझेपछि मलाई पनि ढुक्क भयो।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया