काँचको पर्दामा उजिल्याइएका नेता, जिल्याइएका जनता

थाहा खबर

काठमाडाैं

राजनीतिबाट कुनै पनि क्षेत्र अछुतो छैन। जीवन र समाजका सुक्ष्म कुरा पनि राजनीतिबाटै निर्देशित हुन्छन्।

राजनीतिक वृत्तको महत्व र गरिमा छ नै, छापादेखि अनलाइनसम्म र रेडियोदेखि टेलिभिजन हुँदै सामाजिक संजाल पनि राजनीतिको अखडा बनिदिएको छ।

हरेकजसो दिन छापा माध्यममा पनि राजनीति नै महत्वपूर्ण रूपमा छापिने गरेको छ। नेपालमा राजनीतिमा यति छिटो घटनाक्रमहरू अगाडी बढ्छन् कि कहिलेकाहीँ दिउसो भएका घटनाहरू बेलुकासम्म बासी भइदिन्छन् जसले गर्दा मिडियाहरूले पलपलका राजनीति वृत्तका ताता खबर छाप्न हानथाप गरिरहेका हुन्छन्‌।

प्रकाशित मिति: : 2021-03-03 07:42:00

प्रतिकृया दिनुहोस्