थाहा खबर

आन्तरिक मूल्यांकन गरी एसइई र ११ को प्रमाणपत्र दिऊँ

  • May 28, 2020

श्याम राई देश लकडाउन भएको पनि दुई महिना बढी भइसकेको छ। यतिबेला सबै विद्यालयहरू पनि  बन्द नै छन्। एसइई परीक्षा रोकिँदा विद्यार्थी अन्योलमा छन। तर, सरकारले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन।  यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले लकडाउनलाई सदुपयोग गर्न भन्दै

पुरा पढ्नुहोस्

बाँच्‍ने बचाउने कुरा र विदेशका अनुभव

  • May 27, 2020

बद्रीविनोद प्रतिक यतिबेला प्राय हरेक मानिसको मनमा कसरी बाँच्ने होला? भन्ने एक सूत्रीय तर्कना मात्र छ। धन सम्पत्ति, उद्योगधन्दा, कलकारखाना, बन्द व्यापार,बैंक ब्‍यालेन्स, बंगला,घर परिवार यतिबेला यी सबै दोस्रो स्थानमा छन्। मानिसको मनमा फगत बाँच्न  पाए हुन्थ्यो भन्‍ने एक म

पुरा पढ्नुहोस्

सीमा विवाद : युद्ध होइन शान्ति रोजौं

  • May 26, 2020

हरिविनोद अधिकारी चीनको मानसरोवरसम्म तीर्थाटन जाने निहुँमा नेपाली भूभागतर्फको कालीको तिरैतिर बनाएको मोटर जाने बाटोले यति ठूलो सीमा विवाद ल्याउला भन्ने सायदै भारतले सोचेको थियो होला। अर्काको जमिन त जहिले पनि अर्काकै हुन्छ। फेरि त्यो जमिन नेपालको नै घटाएर खुम्च्याएको सीमाबन्द ठाउँ थियो भन्ने भारत

पुरा पढ्नुहोस्

'सेना-पुलिस आए, बिन्ती ! अब डाक्टर पठाइदेऊ'

  • May 25, 2020

सन्तोष अधिकारी विश्‍वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि दिनदिनै संक्रमित बढिरहेका छन्। सबैभन्दा धेरै संक्रमित तराईका जिल्लामा देखिएका छन्। भारतसँग सीमा जोडिएका स्थानीय तहमा कोरोना संक्रमित र भारतबाट आउने नागरिकलाई राख्ने ठाउँको अभाव भइसक्यो। यस्तै समस्या झेलिरहेको बाँकेको नरैनापुर गाउ

पुरा पढ्नुहोस्

कोरोना संकटपछि यसरी बढाउन सकिन्छ रोजगारी

  • May 24, 2020

कृष्णहरि बाँस्कोटा नेपालको अहिलेको मख्य समस्या भनेकै बेरोजगारी हो। हाल करिब ४५ लाख युवा वाह्य रोजगारीमा छन्। जस्को कारण, कयौँ गाउँहरु युवाविहीन भएका छन्। तर, ती युवा कोभिड-१९ का कारण स्वदेश फर्किँदैछन्। करिब ६ लाख छिट्टै फर्किने विभिन्‍न अध्ययनले देखाएको छ। प्रत्येक वर्ष नेपाली श्रम ब

पुरा पढ्नुहोस्

मानचित्रमा बढेको नेपाल र नीति कार्यक्रमले ल्याएको सुख

  • May 23, 2020

डा. नम्रता पाण्डे प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तर, यतिबेला दुई महत्वपूर्ण विषयले नेपालीहरूमा उत्साह, उत्तेजना र खुसी सृजना गरेको छ। जसले गर्दा कोरोनाको प्रभाव पनि ओझेलमा परेको भान हुन्छI यसरी सबैलाई तताउने दुई विषय हुन् -सरकारले प्रस्तुत गरेको आगामी २०७७/२०७८ को नीति तथा

पुरा पढ्नुहोस्

देशभर ५७ हजार अटाउने क्‍वारेन्टाइन, अधिकांश जन्ती सुत्‍ने ठाउँ जस्तै !

  • May 22, 2020

सविना खनाल केही दिनअघि बाँकेको  नरैनापुर गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका २५ वर्षीय एक युवाको मृत्यु भयो। केही दिनअघि भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका उनको मृत्यु भइसकेपछि मात्रै कोरोना भाइरस संक्रमितको पुष्टि भयो। समयमै अस्पताल लैजान नसक्दा उनको मृत्यु भएको निष्कर्ष

पुरा पढ्नुहोस्

महामारीको फोहोर र व्यवस्थापनका चुनौती

  • May 21, 2020

फोहोर- के हो र के होइन यसको परिभाषा आफैँमा जटिल छ। अझ सबैभन्दा ठूलो चुनौती यो कोभिड १९ महामारीको बेला फोहोरको वर्गीकरणलाई पुनः परिभाषित गर्नुपर्ने हुन्छ। हामीकहाँ बिभिन्न खालको बस्तीहरु, उनीहरुको बसाईको तरिका, सुकुम्बासी तथा अनौपचारिक रुपमा रहेका बस्तीहरु पनि छन्। फोहोर उत्पादन घरमै

पुरा पढ्नुहोस्

‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारत वार्तामा नबसी सुखै छैन’

  • May 21, 2020

सरकारले हिजो मात्रै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्‍यो। त्यसको देशभित्र स्वागत र भारतमा विरोध भइरहेको छ। सीमाको विषयमा पटकपटक प्रतिनिधिसभाको बैठकमा आवाज उठाउँदै आएका लिम्पियाधुरा, लिपुलेक र कालापानी रहेको दार्चुला जिल्लाका सांसद दिलेन्द्र प्रसाद बडूसँग यसै विषयमा थाहाखबरक

पुरा पढ्नुहोस्