विश्व स्वास्थ सगंठनको निष्कर्षप्रति चीनको असन्तुष्टी

Photo : Chineseemabassy
Photo : Chineseemabassy

चीन सरकारले कोरोना भाईसरको उदगम विन्दु चिनमात्र हो भनेर फैलाईएको प्रचारमा पुर्ण सत्यता नभएको बताएको छ। 

विश्व स्वास्थ सगंठनको नेतृत्वमा चीनको बुहान शहरमामा गरिएको एक अध्ययनले चीनबाट नै कोरोना सुरु भएको निष्कर्ष निकालेको थियो।

अष्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, कतार, रुस, ब्रिटेन, अमेरिका र भियतनामका ठुला वैज्ञानिकहरु संग्लन भएको अनुसन्धान टोलीले चमेरोमा देखिएको 'सार्स कोब टु' भाइरस मान्छेमा सर्दा कोरोनाले महामारीको रुपमा लिएको निष्कर्ष निकालेका थिए। 

तर उक्त निष्कर्षप्रति असन्तोष जनाउदै चीनको विदेश मन्त्रालयले एक बिज्ञप्ति जारी गरेको छ। जारी विज्ञप्तिमा केही युरोपियन राष्ट्रहरुमा पनि कोरोनाको उदगम अशं रहेको बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-06 07:38:00

प्रतिकृया दिनुहोस्