प्रचण्ड समूहको स्थायी कमिटी बैठक बस्दै

File photo
File photo

प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। 

आईतबार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड समूहले आज स्थायी कमिटी बैठक बोलाएको हो। 

आज बैठकमा आफुहरुको पार्टी दर्ताको विषयलाई लिएर छलफल हुने बताईएको छ। बैठक विहान ११ बजे बस्दैछ। 

प्रचण्डले सर्वोच्चको फैसला आयोजित भएको टिप्पणी गर्दै आईरहेका छन्। 

प्रकाशित मिति: : 2021-03-08 07:03:00

प्रतिकृया दिनुहोस्