बिकिनी फोटोमा जथाभावी अराजक शब्दहरु कमेन्ट गर्नेलाई बलिउड नायिका कंगना रनौटले गतिलो जवाफ दिएकी छन्।
केही समय अगाडी कगंनाले आफ्नो फेसबुकमा एउटा बिकिनी फोटो राखेकी थिईन्। जसमा राम्रा र नराम्रा कमेन्टहरुको मात्रा बराबर छ।
फोटोमा नराम्रो कमेन्ट गर्नेहरुलाई कगंनाले धर्मको ठेकेदार नबन्न सुझाव दिएकी छन्। कंगनाले लेखेकी छिन्, ‘धर्ममा हिँड, यसको ठेकेदार नबन।’