संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
बिएल संवाददाता
सत्तासीन गठबन्धनका शीर्ष–नेताहरू हिजोआज मन्त्रालय भागबन्डा मिलाउनमै व्यस्त छन्। उनीहरू ‘रोजे–खोजे’का मन्त्रालय आ–आफ्नो भागमा पार्नका लागि बालुवाटार दौडिरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि ताकेका गरेपनि कांग्रेस र एकीकृत समाजवादीले बेग्लाबेग्लै अत्तो थापिरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
एसका एक पदाधिकारीले बताएअनुसार मन्त्रालयको भागबन्डा टुङग्याउन आजपनि सत्ता गठबन्धनकाे बैठक बोलाइएको छ। गठबन्धनको बैठक बस्नुपूर्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूनिकट नेता राजेन्द्रप्रसाद पाण्डेलाई एकाबिहानै बालुवाटार पठाएका छन्।
नेता पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो पार्टीलाई गृहमन्त्रीसहित तीनवटा मन्त्रालय दिनुपर्ने अडान राखेर त्यहाँबाट कोटेश्वर फर्किएकाे बताइएकाे छ। त्यसो त सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे एसभित्र विवाद चुलिएको छ।
अध्यक्ष नेपालले नेता पाण्डेलाई सरकारमा पठाउन चाहिरहेका छन्। तर, शीर्ष–नेता झलनाथ खनाल भने सांसद प्रकाश ज्वालाको पक्षमा छन्।
पार्टीभित्र मन्त्री पदका आकांक्षी धेरै हुँदा नाम छान्न सकस भइरहेको एसका एक पदाधिकारीले जनाएका छन्। उनी भन्छन्, ‘हाम्रो संख्या थोरै होला तरपनि हामी एउटा शक्ति हौँ। दुइटा मन्त्रालय दिएर थन्काउने काम नहोस्, तीनवटा मन्त्रालय चाहिन्छ।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया