‘नेपालमा एकै छानामुनि ५ हजार इन्जिनियरले काम गर्ने कम्पनी खोल्ने सपना छ’

हिमाल खबर

काठमाडाैं

अमेरिकामा सूचना–प्रविधिसम्बन्धी कम्पनी स्थापना गरी सफल भएका व्यवसायी हुन्, रुद्रराज पाण्डे।

दुई दशकअघि डीटुहाकआई कम्पनीबाट व्यावसायिक यात्रा शुरू गरी डियरवाक खोलेका उनले एउटा तहको सफलता हासिल गरेर त्यसलाई पनि बिक्री गरी पछिल्लो समय डियरहोल्ड कम्पनी चलाइरहेका छन्।

यो कम्पनीको जापानका साथै नेपालमा पनि शाखा कार्यालय छ।

सूचना–प्रविधि व्यवसायको सम्भावना र चुनौती, नेपालमा वैदेशिक लगानी भित्र्याउँदाका कठिनाइलगायत विषयमा डियरहोल्ड लिमिटेडका संस्थापक पाण्डेसँग गरिएकाे संवादः
 

प्रकाशित मिति: : 2021-03-17 07:13:00

प्रतिकृया दिनुहोस्