बोल्ड फोटोले सधैँ चर्चामा रहने काइली जेनर

Photo : kylie jenner Twitter
Photo : kylie jenner Twitter

हलिउडमा सधैँ चर्चामा रहन्छिन्- अभिनेत्री काइली जेनर।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने  जेनरले आफ्ना बोल्ड तस्वीरहरु सार्वजनिक गर्दै दर्शकहरुको ध्यान खिच्दै आएकी छन्।

हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन्। उनको यो लुक्स सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। 
 

प्रकाशित मिति: : 2021-03-19 06:56:00

प्रतिकृया दिनुहोस्