बलिउड अभिनेत्री निक्की तम्बोली कोरोना संक्रमित भएकी छन्।
निक्कीको पिसिआर रिपोर्ट शुक्रबार पोजिटिभ आएको छ।
आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कोरोना संक्रमित भएको बताएकी हुन्।