जेनेलियाकै अगाडी रितेशले प्रिती जिन्टाको हातमा चुम्बन गरेपछि...

रितेश देशमुख र जेनेलिया डिसूजा बलिउडको लोकप्रिय जोडी हुन्।

अहिले यो जोडीले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा भिडियो भाईरल बनिरहेको छ।

भिडियोमा रितेशले अभिनेत्री प्रिती जिन्टाको हातमा चुम्बन गरिरहेका छन्। र जेनेलियाको पछि बसेर यो दृश्य देखिरहेकी छन्।  

प्रकाशित मिति: : 2021-03-19 17:12:00

प्रतिकृया दिनुहोस्