त्रिदेशीय फुटबलः सन्जोग राईको 'वान् टच' पासमा नेपालको दोस्रो गोल, प्रधानमन्त्रीले बजाए ताली

त्रिदेशीय फुटबलको फाइनलमा नेपालले दोस्रो गोल गरेको छ। 

त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालको लागि खेलको ४२ औं मिनेटमा सन्जोक राईको 'वान् टच' पासमा विशाल राईले गोल गरे। 

यो गोलसँगै नेपालले खेलमा २–० को अग्रता कायम गरेको छ।

उक्त गोलसँगै खेल हेर्न रगंशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली बजाएका छन्। 

 

प्रकाशित मिति: : 2021-03-29 18:22:00

प्रतिकृया दिनुहोस्