माल्दिभ्समा श्रद्धा कपूर र रोहन श्रेष्ठको डेट

Photo : Msnhindi
Photo : Msnhindi

बलिउड अभिनेत्री श्रद्धा कपूर हिजोआज आफ्नो प्रेमीसँग व्यस्त छिन्।

उनले सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठसँग कोरोना महामारीको समयमा राम्रै पलहरु बिताइरहेकी छन्।

श्रद्धा अहिले फुर्सदको समय मनाउन माल्दिभ्समा छिन्। रोहनपनि माल्दिभ्समै छन्। उनीहरुले सँगै फोटो सार्वजनिक नगरेपनि एउटै रिसोर्ट र एउटै डिरेक्सनमा बसेर खिचेका फोटो शेयर गरिरहेका छन्। 

माल्दिभ्समा श्रद्धा  तेस्रो पटक पुगेकी हुन्। यसअघि पनि उनी दुईपटक पुगिसकेकी थिइन्। 

श्रद्धा र रोहनको सम्बन्धलाई परिवारले पनि स्वीकृती दिएको अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2021-04-08 16:44:00

प्रतिकृया दिनुहोस्