इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले फुलहमलाई पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो। एडमा ट्राओरेले गरेको निर्णायक गोलमा उल्भ्सले जित निकालेको थियो।
उक्त जितसगैाँ उल्भ्सले ३१ खेलमा ३८ अंक जोड्न सफल भएको छ।
यससगैँ उल्भ्स लिगको १२ औं स्थानमा छ।