बलिउड अभिनेत्री आलिया भट्टको बहुप्रतिक्षित मानिएको चलचित्र 'गंगुबाई कथियावाडी'को टिजर सार्वजनिक भइसकेको छ।
टिजर सार्वजनिक भएसगैँ दर्शकहरु उनको चलचित्र हेर्न लालायित र उत्सुक देखिन्छन्।
उनले चलचित्रको दुई वटा गीतमा नृत्य गरेकी छन्।
उक्त चलत्रिचलाई सञ्जय लिला भन्सालीले निर्देशन गरेका हुन्। भन्सालीका अनुसार चलचित्रमा गीत र एक्शन उत्तिकै प्रयोग गरिएको छ।
चलत्रिमा आलियाले एक वेश्या बनेर राजतीतिक चरित्र निर्वाह गरेकी छन्। आलियाले भनेकी छन, 'यस चलचित्रमा मेरो फरक भूमिका छ। चलचित्र रिलिजको लागि म किनै उत्साहित छु।'