‘ओलीसँग टाँसिएर जसपाको माग पूरा हुँदैन’

मधेसी शक्ति गेमचेञ्जरको भूमिकामा छैन : जेपी गुप्ता

रातोपाटी

काठमाडौं

नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका जयप्रकाश (जेपी) गुप्ता २०६३/०६४ पछि मधेस राजनीतिमा सक्रिय भएका थिए।

मधेस राजनीतिमा सक्रियताका साथ लागेका गुप्ताले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक पनि बनाएका थिए।

सो पार्टीबाट सरकारमा सञ्चारमन्त्री भएकै बेला उनलाई भ्रष्टाचार मुद्दा लाग्यो र पक्राउ परे।

१३ महिनाको जेल बसाइपछि रिहाइ भएर केही समय तराई मधेस राष्ट्रिय अभियान गठन गरी मधेसमा सक्रिय भएका गुप्ता पछिल्लो समय राजनीतिबाट ओझेलमा परेका छन्।

उनी विराटनगरमा कृषि फर्म सञ्चालन गरेर बसेका छन्। भ्रष्टाचार मुद्दाका कारण उनको राजनीतिमा कानुनी विश्राम लागेको छ।

प्रकाशित मिति: : 2021-04-20 09:53:00

प्रतिकृया दिनुहोस्