आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। बैठक मंगलबार पनि बसेको थियो। 

आजको बैठकमा पार्टीको विधान संशोधन विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2021-04-21 08:40:00

प्रतिकृया दिनुहोस्