आज पश्चिमी भू-भागहरुमा मेघ गर्जन र चट्याङसहित हावाहुरीको सम्भावना

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीलगायतका प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हावाहुरी चल्ने बताइएको छ।

साथै आज अधिकाशं ठाउँमा तुवाँलो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको महाशाखाले जनाएको हो। 

प्रकाशित मिति: : 2021-04-21 09:10:00

प्रतिकृया दिनुहोस्