त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा सुरु भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
सिरिजमा नेपाल शीर्षस्थानमा रहदै फाइनल पुगेको हो।