राहदानी विभागले मंगलबार (भोलि)देखि अत्यावश्यक बाहेकका राहदानी वितरण स्थगित गर्ने भएको छ।
सोमबार सूचना जारी गर्दै विभागका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि राहदानी वितरण स्थगित गरिएको जनाएको हो।
अत्यावश्यक सेवाहरु भने जारी राख्ने विभागले बताएकने छ।