परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु 

परीक्षा दिन हिँडेकी एक छात्राको बाटोमै लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडाकी चन्द्रकला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जनाकारी दिएका छन्।
छत्रेश्वरीस्थित भानुभक्त माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सार्की मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने बाटोमा लडेर मृत्यु भएको प्रहरी निरीक्षक पौडेले बताएका छन्। 

उनको बाटोमा चिप्लिएर लडेपछि घटनास्थलमै ज्यान गएको हो। 
रासस
 

प्रकाशित मिति: : 2021-04-27 15:49:00

प्रतिकृया दिनुहोस्