४२ दिनमा सकियो 'प्रकाश'को छायांकन

चलचित्र 'प्रकाश'को छायांकन ४२ दिनमा सकिएको छ। 

दिनेश राउतको निर्देशन रहेको चलचित्रको छायांकन जुम्लामा गरिएको थियो।

चलचित्रमा प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका छ। रेणु पहिलो पटक ठूलो पर्दामा देखिन लागेकी हुन्। चलत्रिमा एउटा शिक्षकको संघर्षको कथा छ। 

चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी लगायतका कलाकारहरूको पनि अभिनय छ ।

प्रकाशित मिति: : 2021-04-29 05:43:00

प्रतिकृया दिनुहोस्