बिहिबार, ३१ जुलाई २०२५

सौराहामा एमाले चुनावको रौनक [तस्विरहरू]

News Image
• • •

१० मंसिरदेखि चितवनमा जारी नेकपा एमालेकाे १०औँ महाधिवेशनमा अन्तत: निर्वाचन हुने भएकाे छ। एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नेतृत्व टुंगाउन चाहे पनि उपाध्यक्ष भीम रावलले अध्यक्ष र उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। याेसँगै साेमबार बिहान साैराहाकाे माहाेल तातिएकाे छ।

तस्बिरहरू:

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!