कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ।
पछिल्लो समय कोरोना संक्रमणको दर बढीरहेको बेला संक्रमणको अवस्था, बढ्दो त्रास र त्यसको रोकथामको लागि आवश्यक रणनीतिबारे छलफल भइरहेको स्रोत बताएको छ।