संसारकै 'सबैभन्दा लामो' झोलुङ्गे पुल

बिबिसी

काठमाडौं

पोर्चुगलको आरोकामा पैदलयात्री हिँड्ने संसारकै 'सबैभन्दा लामो' झोलुङ्गे पुल निर्माण भएको छ।

सर्वसाधारणका लागि उक्त पुल औपचारिक रूपमा मे ३ तारिखमा खुला गरिनेछ।

कुल २८ लाख अमेरिकी डलर लागतमा निर्मित पुलको लम्बाइ ५१६ मिटर रहेको छ।

 

प्रकाशित मिति: : 2021-05-01 15:24:00

प्रतिकृया दिनुहोस्