अक्सिजन नपाएर दाङको कोरोना अस्पतालमा एक बिरामीको मृत्यु

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ।

अक्सिजनकै अभावका कारण एक जना कोरोना संक्रमित बिरामीको ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ का  ४८ वर्षीय पुरुषको रहेका छन्। 

प्रकाशित मिति: : 2021-05-02 15:10:00

प्रतिकृया दिनुहोस्