‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत अभियुक्तलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
उनीहरु सबैलाई अझै तीन हिरातसतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई बुधबार जिल्ला अदालत काठमाडाैँले अनुमति दिएकाे अदालतका सूचना अधिकारी दीपक दाहालले जानकरी दिएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। यद्यपि, प्रहरीले भने अनुसन्धान नसकिएकाे भन्दै थप तीन दिन माग गरेकाे हाे।
याे प्रकरणमा रायमाझी, खाँणसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले नेता रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत गरी १४ जना आराेपित पक्राउ परेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया