नेपाली गायक दिवेश पोखरेल 'अर्थर गन' अमेरिकन आइडलको टप सातमा पुगेका छन्।
उनी, गतबर्ष फस्ट रनरअप बनेका थिए।
अमेरिकन आइडलले कोरोनाको कारण ठूलो स्टेजमा कार्यक्रम गर्ने सम्भावना नरहेको गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको थियो।
अघिल्लो सिजनका १० प्रतियोगीले यो संस्करणमा प्रतिस्पर्धा गर्ने मौका पाएका हुन्।