रंगेली नगरपालिका(१ हाटखोला बस्ने ३० वर्षीय प्रबिन माझीको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको छ।
बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।