केही दिन पहिले बलिउडका कलाकार परेश रावलको कोरोनाबाट मृत्यु भएको भन्ने हल्ला चल्यो। जुन, आफैमा एक हल्ला मात्र थियो।
आफ्नै मृत्युको समाचार चारैतिर भाइरल भइरहदा उनै कलाकार रावलले भने यसलाई सामान्य रुपमा लिदैँ हाँसेर जवाफ दिएका छन्।
एक भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै भनेका छन्, ‘ हा हा। होइन होइन। म एकदम ठिक छु।’