कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

कोभिड –१९  संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। 

यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ। 

प्रकाशित मिति: : 2021-05-19 20:33:00

प्रतिकृया दिनुहोस्