ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो।रासस
 

प्रकाशित मिति: : 2021-05-20 14:26:00

प्रतिकृया दिनुहोस्