प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्।
प्रधानमन्त्री ओलीले अहिले साढे १२ बजे बालुवाटारमा पत्रकार सम्मेलन गर्न लागेकाे प्रेस सल्लाकार सूर्य थापाले बिएल नेपाली सेवालाई जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बिहिबार साँझ वैकल्पिक सरकार गठनका लागि दलहरूलाई २१ घन्टाको म्याद दिएकी थिइन्।