प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको छ।

आइतबार फेरि बस्ने गरी संवैधानिक इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको छ।

प्रकाशित मिति: : 2021-05-28 14:27:00

प्रतिकृया दिनुहोस्