चेल्सीले जित्याे 'यूईएफए च्याम्पियन्स लिग'को उपाधि

Photo : wesportz.com
Photo : wesportz.com

यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीले जितेको छ।

शनिबार राति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेकाे हाे।

खेलको ४३ औं मिनेटमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे।

चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेकाे हाे। यस अघि चेल्सीले सन् २०१२ मा पनि उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2021-05-30 06:30:00

प्रतिकृया दिनुहोस्