'१६ वर्षकाे उमेरमा पहिलाेपल्ट बास्केटबल खेलाडीसँग शारीरिक सम्बन्ध राखें'

अभिनेत्री सन्नी लियोनलाई नचिन्ने को होला र ? 

भारतको एक पंजावी परिवारमा जन्मिएकी सन्नी विभिन्न विषयमा चर्चामा छिन्। सन्नी बलिउडमा डेब्यु गर्नुभन्दा पहिले एक चर्चित पोर्नस्टार थिइन्। उनी १९ वर्षको उमेरदेखि पोर्न क्षेत्रमा लागिन्।

उनले सन् २०१२ बाट पोर्न क्षेत्रलाई बिदा गरेर बलिउडमा प्रवशे गरेकी थिइन्। त्यसो त उनी बलिउडमा पनि छोटो समयमै सफलता पाइन्। दर्शकलाई सन्नी लियोनबारे थाहा नभएका विभिन्न तथ्यहरु यस्ता छन्ः

१. नर्सिङको पढाई गर्दा गर्दै उनले १९ वर्षको उमेरमै पोर्न क्षेत्रमा प्रवेश गरेकी थिइन्। 
२. सन्नीको वास्तविक नाम करणजीत कौर वोहरा हो। 
३. सन् २००५ बाट उनले आफ्नो नाम सन्नी लियोन राखेकी थिइन्। 
४. सन्नीले १५ वर्षको उमेरमै एक जर्मन बेकरीमा जागिर गरेकी थिइन्। 
५. सन् २०१० मा उनको नाम विश्वकै चर्चित पोनस्टारको सूचीमा परेको थियो। 
६. उनले गरेका सबै पोर्न फिल्ममा निर्देशक र पात्रको भूमिका आफै निभाउँथिन्। 
७. उनले डेनियल वेबरसँग तीन वर्ष लामो प्रेम सम्बन्ध पनि विवाह गरेकी थिइन्। 
८. उनलाई सबैभन्दा मनपर्ने कलाकार आमिर खान हुन्। 
९. सन्नीलाई कुकुरहरुसँग निकै लगाव छ। 
१०. उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, 'मैले १६ वर्षमा एक बास्केटबल खेलाडीसँग पहिलो पटक शारिरिक सम्बन्ध राखेको थिए।' 
११. सन्नीले ५२ भन्दा बढी पोर्न चलचित्रमा काम गरिसकेकी छन्। (उनको एक अन्तर्वार्ताका अनुसार)

प्रकाशित मिति: : 2021-06-02 19:39:00

प्रतिकृया दिनुहोस्