चलचित्र '२ रुपैयाँ'मा रहेको 'कुटुमा कुटु' बोलको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ।
'कुटुमा कुटु' बोलको गीत युट्युबमा सर्वाधिक हेरिने गीत बनेको हो। जसले नेपाली संगीत क्षेत्रमा पहिलोपल्ट १५ करोड करोड भ्यूज पाएको छ।
राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतका कलाकारहरु फिचर्ड छन्।
उक्त गीत २८ मे २०१७ मा गीत रिलिज भएको थियो।