नेकपा एमाले विवाद: वार्तामा के भइरहेको छ

बिबिसी

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी एमालेको आन्तरिक विवाद समाधान गर्न वार्ता गरिरहेका नेताहरूले छलफल सकारात्मक भए पनि निष्कर्षमा नपुगिसकेको बताएका छन्।

गएको जेठ १० गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको समूहले पार्टीका पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्व महासचिव माधवकुमार नेपाल सहित ११ जनालाई कारबाही गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको थियो।

उक्त बैठकले नेपाल पक्षका अन्य १२ सांसदहरूलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2021-06-04 07:20:00

प्रतिकृया दिनुहोस्