बलिउड अभिनेता दिलिप कुमारले अक्सिजन सपोर्टमा आफ्नाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी दिएका छन्।
स्वास्थ्य खराब भएपछि केही समयदेखि उनले मुम्बईको एक अस्पतालमा उपचार गराइरहेका गराइरहेका छन्।
उनको ट्वीटर ह्यान्डलबाट उनलाई भेन्टिलेटरमा नभई अक्सिजन सपोर्टमा राखिएकाे जानकारी दिइएको छ ।
ट्वीटरमा भनिएकाे छ, 'दिलिप कुमारको स्थिति स्थिर छ र उनको केही परीक्षण गर्नुपर्ने छ।'