हाम्रो प्रयास सबै आउनुहोस् भन्ने छ, तर माधव नेपाल धेरै पर पुगिसक्नुभयाे– प्रदीप ज्ञवाली [अन्तर्वार्ता ]

लोकान्तर

काठमाडौँ

एमालेभित्र सहमतिका लागि भइरहेका प्रयासमा दोस्रो पुस्ताबाट क्रियाशील नेतामध्ये एक हुन्, प्रवक्ता प्रदीप ज्ञवाली

एमालेलाई फुटबाट जोगाउन ज्ञवाली लगायत दोस्रो पुस्ताका नेताहरूले भरमग्दुर प्रयास गरिरहेका छन् । तर पनि एमाले विवाद समाधान भइसकेको देखिएको छैन । 

एमाले प्रवक्ता ज्ञवालीसँग नेकपा एमालेभित्रको विवाद र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा गिरएकाे कुराकानी 

 

प्रकाशित मिति: : 2021-06-15 19:53:00

प्रतिकृया दिनुहोस्