नेपाल विज्ञापन संघको ‘विज्ञापन सप्ताह’ शुरु

नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई 'एड˗डे' को रुपमा साताभरि मनाउने भएको छ।

आनले नेपाली विज्ञापन सप्ताह जेठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरी मनाउने भएको हो। उक्त अवसरमा आनले शान्तीनगर स्थित सचिवालयमा रक्तदानको आयोजना समेत गरेको छ। 

प्रकाशित मिति: : 2021-06-15 22:31:00

प्रतिकृया दिनुहोस्