प्रियंकाकाे सेक्स अनुभव- 'शावर सेक्स र फोन सेक्स ज्यादा मन पर्छ'

बलिउड अभिनेत्री प्रियंका चोपडालाई रुचाउने दर्शक नगन्य मात्रामा छन्। भारतमा मात्र नभई उनको क्रेज विश्वभर नै छ।

उनले दुई दर्जनभन्दा बढी सुपरहिट बलिउड चलचित्र दिइसकेकी छन्। यसको अलावा उनले आधा दर्जन सफल हलिउड चलचित्र पनि दिइसकेकी छन्।

हलिउड गायक निक जोन्स वैवाहिक सम्बन्धमा बाँधिएकी प्रियंक एक स्पष्ट वक्ता पनि हुन्। विभिन्न विषय र अभियानहरुमा उनी आफूलाई संग्लन गराइरहन्छिन्।

तीन महिनाअघि मात्र उनको एउटा पुस्तकसमेत बजारमा आयो। 'प्रियंका चोपडा जोन्स' जुन उनको 'अटो-बायोग्राफी' थियो।

उक्त पुस्तकमा उनले आफ्ना विभिन्न सेक्रेट्सहरुबारे खुलेर चर्चा गरेकी छन्। जीवन र सेक्सको सम्बन्धमा पनि उनले आफ्नो स्पष्ट धारण राखेकी छन्।

उनले लेखेकी छन्, 'म आफ्नो व्यक्तिगत जीवनलाई त्यति लुकाउदिन। मलाई शावर सेक्स र फोन सेक्स असाध्यै मनपर्छ। मैले धेरै पटक अनुभव पनि गरेकी छु।'

साथै उनले पुस्तकमा आफूलाई मन पर्ने र मन नपर्ने सबै रहस्यहरु शेयर गरेकी छन्। 

प्रकाशित मिति: : 2021-06-20 15:37:00

प्रतिकृया दिनुहोस्